Thursday, May 6, 2010

USB पेनड्राईभको Access Enable र Disable गर्ने तरिका



प्राय कलेज र अफिसहरुमा भाईरस इन्फेक्सन हुने डरले Pendrive को प्रयोगमा प्रतिबन्ध लगाएका हुन्छन । Pendrive को कारणले सर्ने भाईरस त्यहाको कम्प्युटर सिस्टम Administrator को टाउको दु:खाइ हुन्छ त्यसैले कुनै कुनै Administrator हरुले कम्प्युटरको USB Ports लाईनै Disable गरी दिएका हुन्छन । यसरी USB को Access लाई नै बन्द गरीदिएपछि त्यसको कारणले कम्प्युटर infected हुने कुरा नै आएन ।

तपाईंले पनि एउटा सजिलो Registry trick को प्रयोग गरेर आफ्नो कम्प्युटर system को USB ports लाई disable र re-enable गर्न सक्नु हुन्छ । त्यसको लागि तल लिखिएका तरिका अनुसार गर्नु होला ।

* "यो तरिका कम्प्युटरको system Registry सम्बन्धी भएको हुनाले कम्प्युटर बारे साधारण जानकारीनहुनेहरुले आफ्नो कम्प्युटरको Registry सके सम्म नचलाऊनु नै बेश हुनेछ "

No comments: