
मैले चर्चा गर्न लागेको बिषय के हो भने के हामीले यस्ता वेबसाईटहरु आफ्नो कम्प्युटरमा block गर्न सक्दैनौ त ? अबस्य पनि सक्छौ , यसरी आफुलाई नचाहिने अनावश्यक साईटहरु block गर्ने धेरै उपाय अनी software हरु उपलब्ध छन र अहिले मैले यस्तै एउटा software को बारे चर्चा गर्न लागेको छु । यो software को प्रयोग गरेर तपाईंले सजिलै यस्ता अनावश्यक साईटहरु block गर्न सक्नुहुन्छ । यसलाई तपाईंले password ले protection पनि गर्न सक्नुहुन्छ र यसले internet explorer, firefox र opera लगायत अरु पनि वेबब्राउजरहरुमा काम गर्छ । आफुले block गरेका साईटहरुलाई तपाईंले कुनै पनि बेलामा unblock गर्न सकिन्छ ।..Software डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोला
यो software use गर्न एकदम सजिलो छ । यदि चलाऊन केही समस्या परे कमेन्टमा लेख्नुहोला ।
No comments:
Post a Comment