Thursday, May 6, 2010

block गरिएका साईट खोल्ने तरिका

कुनै बेला सरकारले, कुनै अफिसहरुले वा स्कुल कलेजहरुले कुनै साईटहरुलाई जस्तै : Orkut, Myspace, Facebook, etc लाई block (नखुल्ने) बनाएका हुन्छन । यदि कुनै साईटलाई त्यहाको सर्भरबाट block गरियो भने हामीले block गरिएको साईट हेर्न सक्दैनौ । यस्तो बेलामा तपाईंहरुले proxy साईटहरुको सहारा लिएर ति साईटहरु भित्र छिर्न सक्नु हुन्छ । ईन्टरनेटमा यस्ता proxy साईटहरु थुप्रै पाईन्छन ।
जस्तै :
http://kproxy.com/ (Best For Orkut !)
http://backfox.com/
http://www.atunnel.com/
http://calculatepie.com/
http://www.stupidcensorship.com/
http://www.vmathpie.com/
http://www.xroxee.com/
http://mathtunnel.com/
http://www.pagemod.com/
http://ninjacloak.com/
http://hostph.com/
http://www.Ultrareach.com/


यिनिहरु भन्दा कम सुरक्षित तर Block लाई bypass गर्न सकिने Proxy साईटहरु :

No comments: