Thursday, May 6, 2010

http://kyamazza.blogspot.com/2010/03/block.html

Block गरिएका साईटहरु खोल्ने तरिकाहरु मध्य यो पनि एक चोटि ट्राइ गरेर हेर्नुहोस् । कुनै कुनै बेला यसले पनि काम गर्छ । तरिका simple छ ।
१) Start > Run गर्नुहोस् र त्यहा cmd टाईप गरेर enter गर्नुहोस् ।
२) तपाईंको कम्प्युटरको Command Promt बक्स खुलेपछि त्यहाँ Ping टाईप गरेर तपाईंले खोल्नु पर्ने साईटको url टाईप गर्नुहोस् र enter गर्नुहोस् ।
जस्तै : ping www.facebook.com र Enter हान्नुहोस् ।

No comments: