Thursday, May 6, 2010

Firefox browser Cache बाट youtube का भिडियो save गर्ने तरिका

ईन्टरनेट सँसारमा चर्चित भिडियो sharing साईट youtube बाट कसरी सजिलै आफ्नो कम्प्युटरमा भिडियो save गर्न सकिन्छ भन्ने तरिका बारे पहिले पनि लेखिसकिएको छ । तर यहाँ अहिले कुनै thirdparty सफ्टवयरको प्रयोग नगरि firefox ब्राउजरको cache बाट पनि कसरी "मात्र youtube का भिडियो हैन यस्तै प्रकारका अरु पनि भिडियो sharing साईटहरु बाट" भिडियोहरु आफ्नो कम्प्युटरमा save गर्न सकिन्छ भन्ने बारे चर्चा गर्न लागिएको छ ।

No comments: